सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनल प्रतिस्पर्धामा इङ्गल्याण्ड को हार सायदै पनि उसको फ्यानहरु कहिले भुल्ने छैनन् । क्रोएशिया विरुद्ध खेलीएको यो अहम प्रतिस्पर्धामा इङ्गल्याण्ड ले पहिलो हाफको पहिलो पाँच मिनेटमा नै शुरुवाती अग्रता बनाएको थियो । योसँगै लण्डनदेखी लिएर म्यान्चेस्टरको सडकसम्म खुशीयालीसँगै आतिसवाजीको माहोल शुरु भएको थियो । कसलाई थाहा थियो कि बेहुली जस्तै सिंगारिएको यो सडक चाडै नै कुने शोकमा बदलीनेछ भनेर ।
दोस्रो हाफमा क्रोएशियाले १–१ ले बराबरी गर्दे इङ्गल्याण्ड माथि आक्रमक हुन थाल्यो र दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दे इङ्गल्याण्ड लाई फिफा विश्वकपको दौडबाट बाहिर गर्यो । यो हारसँगै इङ्गल्याण्ड को सडकमा अवेर रातिसम्म रुदै विछिप्त अवस्थामा फ्यानहरु हिडेको देखियो ।
ब्रिस्टलको एश्टन गेट स्टेडियममा फ्यानहरुले विश्वकप खेलको मजा लिइरहेका थिए, तर केही प्रशंसकहरुको लागी इङ्गल्याण्ड को जीतको सपना उनीहरुको आसुमा बग्यो ।
इङ्गल्याण्ड को हारपछि लिभरपुलमा एक महिला रातभर मदिराको नसामा सडकमा बसिरहि ।
लुज्नकी स्टेडियममा इङ्गल्याण्ड को हारसँग यी फ्यानको आखाँबाट आसुको धारा बग्न थाल्यो ।
बर्मिघम मा एक ब्यक्ति नसामा फोहोर पानीको नहरमा हामफाले ।
लण्डनको हाइड पार्कमा सबैजना एकअर्कासँग अंगालो हाल्दै आफनो देश च्याम्पियन नबन्दा दुःख ब्यक्त गर्दे ।
टिम म्यानेजर गैरेथ साउथगेटका स्टारहरुको विश्वकपमा हारको झट्का सहन नसक्दा फ्यानहरु ।
यस्तो अवस्थामा देखिए फुटबल फ्यानहरु नोटीङघामको सडकमा ।
विश्वकपमा हारपछि आफनो टिमको लागी दुःख ब्यक्त गर्दे इङ्गल्याण्ड की एक फ्यान ।
म्यानचेस्टरको क्यासलफिल्ड वालमा बच्चा फ्यान निराश हुदै ।
क्रोएशियाको दोस्रो गोलमा फ्यानहरु टाउकोमा हात राख्दै । फ्यानहरुको अलावा इङ्गल्याण्ड फुटबल टिमको खेलाडी र उनका परिवारका सदस्यहरुको लागी पनि यो हार कुनै ठुलो हावाहुरी भन्दा कम थिएन ।
क्रोएशिया विरुद्धको हारपछि दुःख ब्यक्त गर्दे इङ्गल्याण्ड का गोलकिपर ।
दुःखको यो घडीमा आफनो परिवारसँग् मनमा लागेको चोट भुलाउदै कैरेन ट्रिपर ।
पत्नी जेमी वार्डीसँग हारको दुख बाड्दै इङ्गल्याण्ड फुटबलर रैबेकाह वार्डी ।
जब दुखमा पनि प्रेमीकासँग हाँसो बाटिरहेका थिए फुटबलर डेले एली ।
क्वार्टर फाइनलका हिरो हेरी मैग्वेरे हारपछि आफनो गर्लफ्रेन्ड फर्न हकिन्स सँग कुराकानी गर्दे ।
इङ्गल्याण्ड को हार पछि स्टेडियममा छछल्क्यो दुःख ।
इङ्गल्याण्ड स्टार फुटबलर काइल वाकरको गर्लफ्रेन्ड एनी किल्नर पनि हारको दुःख मनाउदै ।
इङ्गल्याण्ड फुटबल टिमका ठुला स्टार ज्याक बटल्याण्डको हुनेवाला श्रीमती अन्नाबेल पेटोन को आँखामा पनि देखिएको थियो विश्वकपमा आफनो देशको हारको पिडा ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा