काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै हवाइ उडानहरु प्रभावित हुँदा विश्वमा नेपालप्रति नकरात्मक दृष्टिकोणहरु विकसित भइरहेका छन् । तर वायु प्रदूषण नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको भनेर आलोचना समेत भइरहेको छ । यसै सिलसिलामा वायु गुणस्तर... विस्तृतमा