सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ५ । फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । जापान र कोलम्बियाबीच १ – १ ले बराबरी भएको छ । कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेको हो। जापानको सिन्जी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो ।
जापान र कोलम्बियाबीच खेल भइरहेको छ । हेन्डबल गरेका कार्लोले रसिया विश्वकपकै पहिलो रातो कार्ड पाएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा