सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ११ । शुक्रबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितः काँग्रेसको अवको गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको अपव्याख्या गर्दै सरकारले कम्युनिष्ट शैली देखाउन थालेको भन्दै आपत्ति पनि जनाए।
नेता सिटौंलाले सबै प्रदेशमा समेत काँग्रेस शक्तिमा नरहेकाले काँग्रेस कार्यकर्ताहरुको मनोबल गिर्न गएको पनि स्मरण गराए। काँग्रेस नेता सिटौलाले संचारकर्मीहरुले समेत सत्तापक्षलाई मात्रै साथ दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
प्रमुख प्रतिपक्ष दल सरकारले अधिनायकवादी चरित्र देखाउने सम्भावना बढेर गएको दावी गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा