सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख ३१ । भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हरिशरण लामिछानेको निधन भएको छ ।
सोमबार काठमाडौं मेडिकल कजेज सिनामंगलमा दिउँसो १ बजे उपचारको क्रममा निधन भएको हो । । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किए्का उनलाई मष्तिस्काघात भएपछि आइसियुमा राखिएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भइरहेको छ ।
चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछाने नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं १ प्रदेश नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा