सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, वैशाख २९ । काठमाण्डौ महानगरपालिकाको चाबी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गरिएको छ ।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरकोतर्फबाट प्रतिकात्मक चाबी मोदीलाई हस्तान्तरण गरेका हुन् ।
महानगरको ढोका मोदीका लागि सदैव खुल्ला रहने सन्देशसहित प्रतीकात्मक चाबी मोदीलाई हस्तान्तरण गरिएको हो । शुक्रबार
२ दिने राजकिय भ्रमणका क्रममा नेपाल आएका मोदीलाई जनकपुर उपमहागरपालिकाको चाबी पनि हस्तान्तरण गरिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा