सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २९ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीका नेता सीपी गुजरेलसहित २९ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गरेको भन्दै उनीहरुलाई शनिबार दिउँसो रत्नपार्क क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई विरोध सभा गरिरहेकै स्थानबाट नियन्त्रणमा लिइएको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा