सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, वैशाख २७। बाह्रविघामा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारत अधुरै रहने बताएका छन् । उनले यस पटकको नेपाल भ्रमण प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थ यात्रीको रुपमा बताएका छन्।
माेदी सम्बोधन गर्दै भने ‘हाम्रो चाह र राह सबै समान हो, सपना संकल्प सबै समान हो । हाम्रो गन्तब्य पनि एकै हो’, मैथिलीमा भाषण सुरु गर्दै मोदीले भने, ‘नेपालबिना भारतको इतिहास अधुरो छ,नेपालबिना हाम्रो नाम पनि अधुरो हुन्छ ।
मोदीले दुई देशबीचको मित्रता आजको नभइ त्रेता युगदेखिको रहेको पनि जिकिर गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा