सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख २७ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ २२ पैसा र विक्रिदर २९ रुपैयाँ ३८ पैसा तोकेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ४८ पैसा र विक्रिदर २९ रुपैयाँ ६४ पैसा छ । एक साउदी रियालको खरिददर २८ रुपैयाँ ६२ पैसा र विक्रिदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १७ पैसा र विक्रिदर २७ रुपैयाँ ३२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ८४ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ १९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५५ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर ३ सय ५७ रुपैयाँ ७८ पैसा रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा