सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २५ । गृह मन्त्रालय बढुवा समिति सचिवालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ।
बैशाख २४ मा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा जनपथतर्फ रिक्त हुन लागेको प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) पदका लागी बढुवा गर्न बसेको बढुवा समितिको बैठकले १६ जना एसएसपीलाई सिफारिस गरेको हो ।
उक्त बढुवा सिफारिस प्रहरी नियमावली २०७१ संशोधनसहित को नियम २७ को उपनियम १४ अनुसार बढुवाका लागि सिफारिस गरीएको गृह मन्त्रालयले जनाएको छ।
हेनुहोस बढुवा सिफारिसमा परेका एसएसपीहरु
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा