सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख १० । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ९७ पैसा र विक्रिदर २९ रुपैयाँ १४ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र विक्रिदर ९ रुपैयाँ ९१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५१ रुपैयाँ ४९ पैसा छ भने विक्रिदर ३ सय ५३ रुपैयाँ ४९ पैसा रहेको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ७९ रुपैयाँ ७७ पैसा र विक्रिदर २ सय ८१ रुपैयाँ ३६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा