सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख ७। बिहीबार बेलुकी काठमाडौंको स्वयम्भूबाट पक्राउ परेका गुण्डा नाइकेका रुपमा चिनिएका प्रदेश ४ का सांसद दीपक मनाङेलाई शुक्रबार डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश सुनाएको हो ।
२०६१ साल बैशाख ३१ गते पानीपोखरीको चाइनिज चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा उनलाई ५ वर्ष कैद सजाय भएको थियो। उनले २ वर्षको सजाय भोगिसकेकाले अब ३ वर्ष उनी जेलमा रहनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा