सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, बैशाख २ । फलक्रम कन्सल्टिङ्ग प्रा. लि. सञ्चालनको दोस्रो बर्षमा प्रवेश गरेको छ । एजेन्सिको प्रथम वार्षिकोत्सव गएको शुक्रबार थापागाँउ, नयाँ बानेश्वरमा रहेको आफ्नै कार्यालय परिसरमा सुसम्पन्न भएको थियो ।
फलक्रम कन्सल्टिङ्गका प्रवन्ध निर्देशक राजिव हुमागाईंले विभिन्न आरोह अवरोह पार गर्दे नयाँ प्रविधि तथा प्रतिस्पर्धाको आधारमा प्रारम्भिक वर्षहरुमा एजेन्सीको गतिविधिलाई अझ वृहत बनाउदै लाने बताए ।
उक्त अवसरमा उहाँले पैसा र नाम भन्दा माथि विज्ञापन एउटा कला, सञ्चार, र प्रविधिको संघारमा रहेको रचनात्मक पेशा भएको धारणा ब्यक्त गर्नु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा