सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ७ । त्रिभुवन विश्वविद्यालय ले एउटै सेमेस्टरमा फरक फरक शुल्क लिएको पाइएको छ । स्नातरकोत्तर तहमा विज्ञान विषयका लागि प्रथम सेमेस्टरमा ४० शजार रुपैयाँ तोकिएको छ । सो रकम एकमुष्ठ भर्ना हुँदा नै बुझाउनुपर्ने प्रावधान छ ।
विश्वविद्यालयमा एमएड दोस्रो सेमेस्टरमा ७ हजार ८ सय ५० शुल्क तोकिएको छ । तर, अन्य क्याम्पसमा १० हजार ९ सय लिएको खुल्न आएको छ ।
यस बर्षदेखि विश्वविद्यालयले सबै क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको छ । सेमेस्टर प्रणाली लागू हुँदा पैसा तिर्न नसक्ने विद्यार्थी पढ्ने कि नपढ्ने भनेर अन्योल भएको एक विद्यार्थीले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा