सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ५ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई तथा शुभकामना दिएको छ। बधाई दिँदै पाकिस्तानले नेपालमा नयाँ सरकार गठन भएसँगै द्रुत आर्थिक विकास र समृद्धिको युग प्रारम्भ हुने विश्वास व्यक्त गरेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले शुक्रबार विज्ञप्ति जारी गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउनका लागि नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न पाकिस्तानले उत्सुकताका साथ प्रतीक्षा गरेको बताए ।
बिबिसि । नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा... विस्तृतमा