• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख ८, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

      जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

      वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

      बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

      एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

      कोरोनाका कारण १४ जनाको ज्यान गयो, १६० जना आइसियूमा र ४५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

      त्रिकोणात्मक टी-२० सिरिज : नेपालले नेदरल्याण्डलाई जित्न सकेन

      वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के होला ?

      त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

      तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

      गोरखामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

      पर्सामा कोरोना संक्रमित पुरुषको मृत्यु

      वन सचिव डा.ओलीको बिदाइ

      वाग्मती सरकारद्वारा १० जिल्लामा प्रहरी चौकी भवन निर्माण

      बाँकेमा एक साता लकडाउन गर्ने निर्णय

    होमपेज /  विश्व

    मस्कोमा उडान भरेको २ मिनेटमै विमान दुर्घटनाग्रस्त, विमानमा सवार ७१ जनाकै मुत्यु

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ माघ २८, आईतबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    In this video grab provided by the Life.ru , in Stepanovskoye village, shows a fragment of the AN-148 plane crash in a field about 40 kilometers (25 miles) from the Domodedovo airport, 57 kilometers (36 miles) south-east of Moscow, Russia, Sunday, Feb. 11, 2018. Russia's Emergencies Ministry says a passenger plane has crashed near Moscow and fragments of it have been found. (AP video via AP)

    रुसको राजधानी मस्कोको बारही ईलाकामा आइतबार विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा परी ७१ जनाको मुत्यु भएको छ । रुसी न्युज एजेन्सिका अनुसार विमान सारातोव एयरलाइन्सको भएको र उक्त विमानमा ६५ जना यात्री तथा ६ जना कू्र मेम्बर सवार रहेको जनाएको छ ।

    समाचार एजेन्सि तासका अनुसार, एंटोनोव एएन–१४८ नामको विमान डोमोडेडोवो विमानस्थलबाट उडान भरेको २ मिनेट पश्चात नै राडार को पुहुचबाट सम्पर्कविहिन भएको थियो र मस्कोको वाहिरी क्षेत्रमा रहेको रेमेस्कीमा दुर्घटनाग्रस्त भएको थियो । विमान आरेनबर्ग इलाकामा रहेको रुसी शहर आस्र्कमा जादै गरेको अवस्थामा दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्त इलाका काजकिस्तानको सीमामा रहेको छ । विमानमा सवार ६० भन्दा बढि मानिसहरु आरेनबर्गका रहेका छन् ।

    एजेन्सिका एक सुत्रले बताए अनुसार विमान दुर्घटना भएको क्षत विक्षत विमान फेला परेको र उक्त घटनामा कोही पनि जिवित नरहेको बताएको छ ।

    न्युज एजेन्सिका अनुसार अरुगुनोवो गाउका मानिसहरुले विमान अकाशमा जल्दै जमिनमा खस्दै गरेको देखेको बताएका छन् । विमान के कति कारणले दुर्घटना भयो सो को जानकारी अहिलेसम्म वाहिर आएको छैन । रुसी यातायात मन्त्रालयले भने खराब मौसम तथा पाइलटको गल्तीसहित सबै सम्भावीत कारणहरुलाई लिएर विमान दुर्घटनाको जाँचबुझ शुरु गरेको छ ।

    रुसले निर्माण गरेको उक्त विमान सात बर्ष पुरानो भएको तथा सारातोव एयरलाइन्सले उक्त विमान एक बर्ष पहिला नै दोस्रो रुसी एयरलाइन्सबाट किनेको बताइएको छ ।

    रुसी मिडियाको खबर अनुसार आपतकालीन सेवाका अधिकारी तथा कर्मचारी उद्धारका लागी सवारी साधनबाट दुर्घटना स्थलसम्म पुग्न नसक्दा राहत तथा उद्धारकर्मिहरु पैदल नै दुर्घटना स्थलसम्म गइरहेको बताइएको छ । रुसी यातायात मन्त्रि पनि उक्त दुर्घटनास्थलमा पुगेको खबर आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    तालिबानको जेलबाट २८ सर्वसाधारण मुक्त

    भारतमा पछिल्लो २४ घन्टामा साढे दुई लाखभन्दा बढी संक्रमित, १५०० को मृत्यु

    विकराल बन्दै कोरोना संक्रमण, विश्वभर ३० लाख बढीको मृत्यु, १४ करोड बढी संक्रमित

    म्यान्मारमा हराएको मानवता, नागरिकको हत्या गर्ने सैनिक सरकारको भव्य भोज

    भारतमा २४ घण्टामा २ लाख बढी संक्रमित, हजार बढीको मृत्यु

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    बिरामीको उपचार व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

    एकै विद्यालयका ३९ विद्यार्थीलाई कोरोना सङ्क्रमण

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको आयाे यस्ताे सूचना, लकडाउनकाे पूर्वसंकेत हाे ? सूचनासहित

    आईजीपी शैलेश थापाले गरे प्रहरी प्रधान कार्यालयमा मौलो पूजा

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

    आज चैते दशैँ मनाइँदै

    १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

    मंगलबार सस्तियो सुन

    सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

    नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

    विधान संशोधन गर्दै एक्यानको ३६औं वार्षिक साधारणसभा सम्पन्न

    सेतोखबर बिशेष

    कोरोना भाइरस नेपालः अहिले देखिएको कोभिड-१९ को प्रवृत्ति ‘खतराको घण्टी’

    बिबिसि ।  नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमणको दर र त्यसबाट प्रभावित हुने उमेर समूहलाई लिएर सरकारी अधिकारीहरूले नै गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत वर्षको भन्दा...  विस्तृतमा

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑