• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७८ बैशाख १, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • बागमति प्रदेश
      • गण्डकी
      • प्रदेश नं.५
      • कर्णाली
      • सुदुर पश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

      नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

      राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

      विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

      म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

      नुवाकोटमा चौकी तोडफोड, दुई प्रहरी घाइते

      विकृतिजन्य गतिविधिको अन्त्य जरूरी: मुख्यमन्त्री राउत

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      देशभर ८० जनाको आइसियू र २५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, थपिए ६०३ संक्रमित

      जात्रामय बन्यो भक्तपुर र थिमि, बिस्का जात्रामा हजारौँको भीड

      राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

      देवघाटमा स्नान गर्नेको भीड

      प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

      सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

      म्यानमारको सेनाले दुध बेच्न बजार गइरहेका नेपाली दम्पतीको गाेली हानि हत्या

    होमपेज /  समाज

    पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै

    सेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ माघ २५, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    फलेवास, माघ २५। पञ्चासे क्षेत्र घुम्न आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँको उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाइने भएपछि पर्यटक आकर्षित हुन थालेका हुन् । होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ । होमस्टेसहितको न्यानो अतिथि सत्कारको प्रबन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ । पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेको होमस्टे सञ्चालक विष्णुकुमारी गुरुङ बताउछिन् ।

    घुम्न आउने पाहुनालाई उचित गाँसबास र कपासको व्यवस्थापन गर्नकै लागि होमस्टे सञ्चालनमा ल्याइएको उनले बताइन्। ग्रामीण क्षेत्रको बसाई र स्थानीय उत्पादनको उपभोग गर्न पाइने भएपछि आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयवासी बताउँछन् । पञ्चासे अवलोकनका लागि आउने पर्यटकलाई खाना र बस्नको लागि असुविधा हुन थालेपछि गाउँमा होमस्टेको शुरुवात गरिएको शिक्षक मधुसुधन अधिकारीले बताए । अहिले चित्रेमा वार्षिकरुपमा तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्यांकमा उल्लेख छ ।

    पाहुनाका लागि स्थानीयस्तरमा उत्पादन हुने खाना, लोकल कुखुरा, कोदो र मकैका परिकारले स्वागत सत्कार गर्ने गरिएको छ । विसं २०६६ मा एउटा घरबाट शुरु गरिएको होमस्टे हाल १० वटा घरमा फैलिएको छ । होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्था मिलाइएको छ । आगामी दिनमा अन्य घरमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङले बताइन् । पछिल्लो समयमा जिल्लास्तरमा हुने गोष्ठी, सेमिनार र अन्तरक्रिया कार्यक्रमसमेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयवासीको सहभागितामा बहुद्देश्यीय सामुदायिक भवन निर्माण गरी खाना खुवाउने तथा कार्यक्रम गरिँदै आएको छ ।

    सुन्दर तथा प्राकृतिक उक्त क्षेत्रको विकास र होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको सम्भावना बढाउन सरकारले विशेष नीति ल्याउनुपर्ने स्थानीयवासीको माग छ । अग्ला हिमाली डाँडा, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमूल्य जडीबुटी पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण यहाँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । रासस

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नगर–नगर साझेदारीमा उपत्यकामा सात नगरपालिकामा पार्क र उद्यान बन्ने

    बङ्गलादेशबाट रासायनिक मल खरिद शुरु

    हराएका २२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

    बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटी पक्राउ

    मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    टोखामा सङ्क्रमित १३ सय नाघ्यो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : निर्वाचन आयोग

    राजनीतिक स्थायित्व र आर्थिक समृद्धि पहिलो आवश्यकता : मुख्यमन्त्री शाही

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    म्याग्दीमा न्यायाधीश नहुँदा अदालतको सेवा प्रभावित

    प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेकाे संख्या पाँच पुग्याे, ९ जना घाइते

    आनी छोइङ डोल्मा डब्लुडब्लुएफको सद्भावना दूत नियुक्त

    कोरोना नियन्त्रणका लागि वडाले थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

    टेकु अस्पतालमा कोभिडको मात्र उपचार हुने

    कोरोना संक्रमणबाट मंगलबार थप ५ जनाको मृत्यु, थपिए ५१७ नयाँ संक्रमित

    उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८

    तराईको अवस्था बुझ्न प्रधानसेनापति मधेसमा

    महन्थ ठाकुरभन्छ्न :मधेसमा भाषाका हिसावले सरकारी भाषा हिन्दी हुनुपर्छ

    नेपाल टेलिकमको अब दुई सय रिचार्ज गर्दा दुई सयको डाटा निशुल्क प्रधान

    विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता

    मोदीको छिमेक नीति फेरिन सक्ने, यस्तो छ नेपालमा पर्ने प्रभाव

    कांग्रेस र माओवादीका ११ सय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश

    नेपाललाई चौथो सफलता, केन्याको चौथो विकेट झर्‍यो

    आर्थिक

    विद्युतीय चार्जिङ स्टेसन बनाउन ठेक्का, यी ठाउँमा बन्नेछन् स्टेसन ?

    क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार

    डब्लुएचओले भन्यो : यसकारण जीवित जंगली जीवजन्तु नबेच्नू

    जिरी–चरिकोट सडकको ६६ प्रतिशत काम सम्पन्न

    सुनचाँदीको मूल्य घट्यो

    सेतोखबर बिशेष

    सरकारले भन्यो : कोरोना संक्रमण बढ्यो, रात्रिकालीन व्यवसाय बन्द गर्नू, यी हुन् १० बुँदे निर्णय

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले...  विस्तृतमा

    देशभित्र र बाहिरका अनेक षडयन्त्र र प्रपञ्च विरुद्ध लडिरहेका छौंः अध्यक्ष प्रचण्ड

    सगरमाथा चढेेर इतिहास रच्दै कतारी महिला

    सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि ६ महिनाका लागि निलम्बित

    ओलीलाई भुसालको ११ पेजको स्पष्टीकरण : ‘तपाईँकै कारण पार्टी विसर्जनतर्फ जाँदैछ’

    नेपाल र रावललाई कारबाही गरेपछि झाँक्रीले ओलीलाई भनिन् : ‘हेक्का होस् ! पृथ्वी गोलो छ’

    घातक तुवाँलोले ढाक्यो वायुमण्डल : मौसममा तत्काल सुधार नहुने, सावधानी अपनाउन आग्रह

    ललिता निवासमा निर्माणका काम रोक्न भूमि व्यवस्था मन्त्रालयको पत्राचार

    जेलबाट रेशम चौधरीको विज्ञप्ती : जेलमा रहेपनि म सांसद हुँ (विज्ञप्तिसहित)

    नयाँ लहरको सम्भावना उच्च : स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह

    २०७८ सालको बिदाको सूची सार्वजनिक, जातीय पर्वको दिन पनि बिदा (सूचीसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –setokhabar@gmail.com
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2021: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑