सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मांसहारी मानिसहरु शाहाकारीभन्दा अधिक सेक्स गर्ने एक सर्बेले पत्ता लगाएको छ । www.gourmetmeatclub.co.uk नामको एक वेबसाइटले गरेको सर्बेमा शाहकारी मानिस निरोगी भएतापनि माछा मासु खाने अथवा मांशहारी मानिस शाहाकारीभन्दा बढि सेक्स गर्ने तथ्य वाहिर आएको हो ।
मांशाहारी मानिसहरुले सर्बेमा भनेका छन् उनिहरुल कम्तिमा पनि हप्ताको एकचोटी सेक्स गर्छन तर शाहाकारीले भने दुई हप्तामा एक पटक सेक्स गर्ने गरेका छन् ।
सर्बे ब्रिटेनको २ हजार मानिसहरुमा गरिएको थियो जसमा १६ जना शाहाकारीले मात्र हप्तामा कम्तिमा एकचोटी सेक्स गर्ने बताए भने ४२ जना मांशहारीले कम्तिमा पनि हप्ताको एकचोटी सेक्स गर्ने बताएका थिए ।
४२ जनाले भनेका छन उनिहरुले माछा मासु कम्तिमा पनि हप्ताको एकचोटी खाने गरेको र सोही कारण उनिहरुको सेक्स जिवन शुखमय भएको दावी समेत उनिहरुले गरे । तर केही शाहाकारीले भने उक्त सर्बेमा सय प्रतिशत सत्यता नभएको र शाहाकारी पनि सेक्सको मामलामा मांशहारीभन्दा कम नभएको बताएका थिए ।
पुरुषभन्दा बढि महिलाहरु बढि सेक्स चाहन्छन्
सर्बेमा पुरुषहरुभन्दा महिलाहरुले अधिक सेक्स चाहने तथ्य पनि सार्वजनिक भएको छ । १८ बर्षभन्दा माथिका २४ सय पतिपत्नि तथा लङटम रिलेशनसिपमा रहेका ब्रिटिसहरु जसले सेक्सबाट अनुभुति लिईसकेका थिए उनिहरुमा गरीएको सर्बेक्षणमा यस्तो तथ्य पत्ता लागेको हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा