सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, मंसिर २८ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा (एमाले) पहिलो बनेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुर जिल्लामा एमालेले सबैभन्दा बढि मत प्राप्त गरेको छ । भक्तपुरमा समानुपातिकतर्फ ४९ वटा दलले मत प्राप्त गरेका छन् ।
दलहरुले प्राप्त गरेको मत यस्तो छ;
एमाले : ४२ हजार ७ सय ७६
नेपाल मजदुर किसान पार्टी : ३५ हजार ४ सय ९०
नेपाली काँग्रेस : २६ हजार ३ सय ९१
विवेकशील साझा पार्टी : ८ हजार ९५३
माओवादी केन्द्र : ७ हजार ४ सय ०५
राप्रपा प्रजातान्त्रिक : ३ हजार २ सय ६६
राप्रपा : ३ हजार १ सय ८३
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा