सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर २४ । एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा बाम गठबन्धनको उम्मेदवार अगाडि रहेका छन् । नेकपा एमालेका भवानी प्रसाद खापुङले १४ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । यता, नेपाली काँग्रेसका उम्मेदवार सिता गुरुङले भने १२ हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
गुरुङ खापुङ भन्दा १ हजार ८ सय ५५ मतका साथ पछाडि रहेकी छिन् । गुरुङ देउवा नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत रहेकी छिन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा