काठमाडौं , मङ्सिर २३। ललितपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एमालेले अग्रता लिएको छ । बाम गठबन्धनका उमेदवार नवराज सिलवालले २० हजार २४५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका उदय शमशेर राणाले १६ हजार १०१ मत प्राप्त गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा