इलाम क्षेत्र १ मा दोब्बर मतले झलनाथ खनालको अग्रता कायमै
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २३, शनिबार (७ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
१२१ पटक पढिएको
इलाम , मङ्सिर २३। एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र १ मा सुरुवातदेखि नै अग्रता लिएका छन् । पछिल्लो नतिजा अनुसार बाम गठबन्धनका उमेदवार झलनाथ खनालले १६ हजार ७४६ मतले ल्याएका छन् ।
काङ्ग्रेसका उमेदवार भुपेन्द्र कट्टेलले ९ हजार ३२२ ल्याएका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा