सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, मंसिर २३। मकवानपुर १ मा आधा मत गन्दा वाम गठबन्धन अगाडि मकवानपुरमा आधा मत गन्दा वाम गठबन्धनका कृष्णप्रसाद दाहाल अगाडि रहेका छन्।
उनले २०५२० मत ल्याएका हुन् उनलाई पछ्याउँदै राप्रपाका कमल थापाले १७७१६ मत पाएका छन्। मतगणना जारी छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा