सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३ । कञ्चनपुर १ बाट उम्मेदवार माओवादी नेतृ तथा प्रचण्डकी बुहारी बिना मगर दोब्बर मतान्तरले अगाडि रहेकि छिन । प्रदेश नम्बर ७ को कञ्चनपुरबाट चुनावी मैदानमा उत्रिनुभएकी प्रचण्डकि बुहारी बिनाले आफ्ना प्रत्यासीलाई दोब्बर मतले पछाडि पार्दै अग्रता कायम गरेकि छिन ।
कञ्चनपुर १ बाट माओवादी उम्मेदवार बिनाको मत ६ हजार ५२ मत रहेको छ भने यही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार दिवानसिंह बिष्टको ३ हजार ३९ मत रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा