पछिल्लो मत परिणाम अनुसार गोरखामा बाबुरामको अग्रता कायमै
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७४ मंसिर २३, शनिबार (७ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
२७५ पटक पढिएको
गोरखा, मङि्सर २३ । गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठभन्दा १२ सय १६ मतले अगाडि छन्।
पछिल्लो मत परिणामअनुसार भट्टराईले २४, हजार ३ सय ०३ मत ल्याएका छन् भने श्रेष्ठले २०, हजार २ सय ७२ मत ल्याएका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा