सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मंसिर २२ । बझाङमा बाम गठबन्धनका एमालेका उम्मेदवार भैरव सिंह प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले ७ हजार ६८७ मत अन्तरले विजयी भएका हुन् । उनले ३४ हजार ५९७ मत ल्याएर थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी सिंहले २६ हजार ९१० मत ल्याए।
बझाङमा कूल खसेको ६६ हजार ८२७ मतमध्ये ६३ हजार ३१० मत सदर भएको थियो भने ३ हजार ५१७ मत बदर भएको थियो।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा