सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोरङ, कात्तिक ७। मोरङको बेलबारीमा मंगलबार विहान ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मे १ ख २०८७ नम्बरको ट्रकको ठक्करबाट संखुवासभा– ४ का ५५ वर्षीय छविलाल बजगाईँको मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा बिहान सवा ११ बजे मृत्यु भएको हो । दुर्घटनामा संलग्न सवारी चालकलाई मोरङ्ग प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा