सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मकवानपुर, असोज २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुरबाट उम्मेदवार सिफारिस भएका छन् । जिल्लाको क्षेत्र नं १ बाट केन्द्रीय प्रतिनिधिसभाको सदस्य पदको उम्मेदवारका लागि पार्टीबाट उनकाे नाम सर्वसम्मत सिफारिस भएकाे हाे ।
राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष थापालाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाका केन्द्रीय सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा