सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २३ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८२ पैसा र विक्रिदर २७ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ६४ पैसा र विक्रिदर २८ रुपैयाँ ८१ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७६ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ११ पैसा र विक्रिदर ९ रुपैयाँ १६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ११ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ०९ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७६ रुपैयाँ ५० पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ०९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा