सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,असोज ५ । दोलखालाई केन्द्रबिन्दु बनाएर बिहीबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिवार दिउँसो १ बजेर ४ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको हो ।
सो भूकम्प २०७२ साल वैशाख १२ को गोरखा केन्द्रबिन्दु बनाएर भूकम्पको पराकम्प रहेको केन्द्रको जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा