सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सिरहा। सिराहामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । प्राप्त अन्तिम मतपरिणाम अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका छन् । केसीले ३ सय ४२ मत प्राप्त गरेका छन् ।
यसअघि माओवादी केन्द्रले धनुषामा खाता खोलेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा