सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन् । चर्को आलोचना भइरहेका बेला देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन् । उनीहरुको सपथ आजै हुने सम्भावना रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । राप्रपा प्रजातान्त्रिकबाट सांसदहरू बिराज बिष्ट र कमलादेवी शर्मालाई क्रमश: विज्ञान प्रविधि र बन राज्यमन्त्रीमा आजै पद तथा गोपनियताको सपथको तयारी भइरहेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा