सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
गत वैशाख ८ गते शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त भएको पदमा एमालेले पन्तलाई मन्त्री बनाउने निर्णय गरेको हो। पन्त हाल नेकपा (एमाले) बाट समानुपातिक तर्फका सांसद हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार पन्तको शपथ ग्रहण कार्यक्रम भोलि हुने तयारी भइरहेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा