सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार विहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । गत चैत्र २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान नौं बजे नै मण्डलामा जम्मा भएका हुन् ।
तस्विर : बिजेन अमात्य
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा