सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पून M बढेको छ । आज एकैपटक २७ सयले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम हुन् पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलवार सुन तोलामा एक लाख ८४ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज १० रुपैयाँले वृद्धि भई १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा