सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र पोखरा थन्डर्सबीचको खेलमा चितवनले १–० को अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नै चितवनले एक गोल गरेर अग्रता लिएको हो भने पोखराले पहिलो हाफमा पोष्ट चार्ज समेत गर्न सकेको छैन् ।
चितवन एनएसएलमा नै तेस्रो जितको खोजीमा छ । चितवनले पहिलो सिजनमा एउटा खेल पनि जितेको थिएन भने दोस्रो सिजनमा दुई खेल जितेको थियो । पोखरा र चितवनबीच यो तेस्रो पटक प्रतिस्पर्धा भएको हो । यसअघि दुवै खेल पोखराले जितेको थियो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूले विरोध गरेका छन्।... विस्तृतमा