सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज (मंगलवार) संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुई वटा समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको ५० औँ बैठक बस्ने भएको हो ।
सिंहदरवामा बस्ने बैठकमा आज बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि सैद्धान्तिक छलफल गरिदैछ ।
यस्तै आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६५औँ बैठक सिंहदरबारमा बस्ने भएको छ ।
दिनको १ बजे बस्ने आजको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा