• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

      रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

      रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

      एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

      स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

      दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

      समाजवादी महिला संघ, नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित

      काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान

      ‘एमआरपी लागू भए नभएको हेर्ने कामलाई ‘आतंककारी’ शैली भन्न मिल्दैन्’

      ‘सगरमाथा संवाद’ को तयारी अन्तिम चरणमा

      साझा लक्ष्यका लागि आइएससीसँग सहकार्य गर्न सरकार तयार

      सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

      रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    होमपेज / प्रदेश

    प्रहरी महानिरीक्षक बसन्त कुवरद्वारा रौतहटमा नवनिर्मित भवनको उद्घाटन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ फागुन २६, सोमबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३९ पटक पढिएको
  • सञ्जय सहनी / रौतहट, २६ फागुन । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् । सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुवँरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।

    समारोहका क्रममा जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुद्घाटन गरिएको थियो । प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।

    उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक कुवरले प्रहरी संगठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए । उनले प्रहरी सेवाको आधुनिकीकरणसँगै समुदाय प्रहरी साझेदारीलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताए ।

    यस अवसरमा आईजीपी कुवरले प्रहरी कार्यालय परिसरमा वृक्षरोपण समेत गरे । हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि वृक्षरोपण कार्यक्रमलाई प्रहरी संगठनले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रहरी कार्यालय परिसरलाई हरित क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको बताए ।मधेस प्रदेशका प्रहरी प्रमुख डिआईजी लालमणि आचार्यले नयाँ संरचनाहरूको निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास व्यक्त गरेका छन् ।उद्घघाटन समारोहको सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक दिलिप घिमिरेले रौतहट जिल्लामा अपराध न्यूनीकरणमा रौतहट प्रहरीले बिगतको तुलनामा समग्र अपराधको घटनामा ३०% ले कमि आएको कुरा महानिरीक्षक कुवर समक्ष जाहेर गरेका छन ।

    उपरीक्षक घिमिरेले रौतहटमा गरिब पीडितलाई नि:शुल्क निवेदन लेख्ने ब्यबस्था मिलाईएको ,नागरिकका सहयोग हुने हिसाबले नागरिक सहायता टेबुल,भिक्टिम रेस्पोन्स टिम देखि प्रहरी प्रमुख संग सिधा सम्पर्क गरि आफ्नो कुरा राख्न सहज हुने गरि बाताबरण मिलाईएको कुरा जाहेर गर्नु भएका छन् ।

    उद्घाटन कार्यक्रममा स्थानीय प्रशासन, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी तथा विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

    कोशी प्रदेश सरकारले ल्यायो आठ अध्यादेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    उत्पादनमा आधारित कृषि काजगमा मात्र सिमित : प्रवक्ता डा.महत

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    औषधी लिमिटेडका औषधी सरकारी स्वास्थ्य संस्थामा बिक्री गर्न स्वास्थ्य मन्त्री पौडेलको पहल

    रविन्द्र मिश्र र दुर्गा प्रसाई लगायतको टोलीलाई पाँच दिनको म्याद थप

    रंगशाला बनाउँदा धुर्मुस सुन्तली’ ले धेरै दुःख पाए, माया लाग्छ : प्रधानमन्त्री

    काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने

    रोशी खोलाले नेपालथोकको डाइभर्सन पनि बगायो, रामेछापको सुनापति आउने सडक अवरुद्ध

    एमबिबिएस र बिडिएसको सिट बढाए अनशन बस्छु : डा. गोविन्द केसी

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध अदालतमा मुद्दा दायर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन्’

    रोशी खोलाले बगाएको बीपी राजमार्ग संचालन गर्ने तयारी

    जनताको लागी काम गर्न नसकिएको भन्दै जनमत पार्टीकी सांसदले दिइन राजिनामा

    आज २०८२ वैशाख २३ गते मङ्गलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना

    प्रचण्ड भेट्न खुमलटार पुगे अर्थमन्त्री विष्णु पौडेल

    आज जानकी नवमी : साही स्नान सम्पन्न, मधेश प्रदेशमा सार्वजनिक विदा

    ओखलढुङ्गाको खिजिदेम्बामा करेन्ट लागेर एक मजदुरको ज्यान गयो

    शान्त वीरेन्द्रनगर, ढकमक्क गुल्मोहर (तस्बिरहरु)

    परस्त्रीसँगको सम्बन्ध लुकाउन सैनिक जवानले गरे श्रीमतीको हत्या

    पोप चुनाव आजबाट सुरु, ७१ देशका १३३ कार्डिनलले भाग लिने

    आर्थिक

    दोहोरो अंङ्कले घट्यो नेप्से, ९ अर्ब ६३ करोडको कारोबार

    सुनको मूल्य घट्यो

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    setokhabar@gmail.com
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑