सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्।
शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।
शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि उनका समर्थकहरूको भिड लागेको छ। उक्त भिडलाई शाहले गाडीबाटै हात हलाएर सम्बोधन गरेका छन्। त्यस्तै समर्थकहरूले शाहको पक्षमा नारा लगाएका छन्।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा