सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ फागुन । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । लगातार ९ कारोबार दिनपछि आज नेप्से घटेको हो ।
शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८७६ विन्दुमा झरेको छ ।
यसदिन ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स को १ अर्ब ३८ करोडको शेयर किनबेच भयो ।
आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा