सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आजका पनि लागि १ लाख ६८ हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा