सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ फागुन । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको छ । उक्त दिन सुन तोलाको २२०० रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आजका लागि १ लाख ६८ हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको भाउ ३० रुपैंयाले घटेको छ । आज चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा