सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एंव सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु निम्नानुसार छन् ः
१.भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने, ज्ष्नज ीभखभ िज्ञद्द तज च्भनष्यलब िघच् बलम ऋष्चअगबिच भ्अयलयmथ ायचगm ष्ल तजभ ब्कष्ब बलम तजभ एबअषष्अ कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा.रमेश प्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
२.थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने
ब्कष्ब बलम तजभ एबअषष्अ च्भनष्यलब िएचभउबचबतयचथ ःभभतष्लन ायच तजभ द्दलम ग्लष्तभम ल्बतष्यलक ँययम क्थकतझक क्गmmष्त क्तयअपतबपष्लन ःयmभलत कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
३.संयुक्त राज्य अमेरिकाको ज्बचखबचम ग्लष्खभचकष्तथ ष्ल ऋबmदचष्मनभ, ःबककबअजगकभततक मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने ज्बचखबचम ःष्लष्कतभचष्ब िीभबमभचकजष्उ एचयनचबm अन्तर्गतको २०२५ ज्बचखबचम ःष्लष्कतभचष्ब िीभबमभचकजष्उ ँयचगm कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
४.आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने,
५.विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट द्यचष्मनभक क्ष्mउचयखझभलत बलम ःबष्लतभलबलअभ एचयनचबm तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बरावरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय । सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग बार्ता गर्न अख्तियारी दिने,
६.नेपाल विमा प्राधिकरणको अध्यक्ष पदमा श्री शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने,
७.२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने,
८.संवत् २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्द्मा परि बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म । पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् मृतकसरह राहत उपलब्ध गराउने,
९.झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन आदेश २०८१ स्वीकृत गर्ने,
१०. २०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाको ध्बकजष्लनतयल, म्ऋ मा आयोजना हुने द्दद्द लम ब्ललगब ित्चबलकायचmष्लन त्चबलकउयचतबतष्यल ऋयलाभचभलअभ विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने,
११. नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई गर्ने साथै, एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना । उपरथीको पदावधि थप गर्ने,
१२. मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने ध्यचमि क्गकतबष्लबदभि म्भखभयिऊभलत क्गmmष्त (ध्क्म्क्) कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर । शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने,
१३. पथरी शनिश्चरे नगरपालिका, मोरङलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति दिने,
१४.आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको ल्बतष्यलब िभ्तजलष्अ बाबष्चक ऋयmmष्ककष्यल बिच हस्ताक्षर हुने क्तचभलनतजभलष्लन ँचष्भलमथि ऋययउभचबतष्यल विषयक समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने,
१५. कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा