सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ७१ हजार कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको १० रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा