काठमाडौं । सङ्घीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारीका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा