सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लेवनानमा नेपाली शान्ति सैनिक माथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोय माथी आक्रमण भएको हो ।
रातको समयमा उत्तेजित भिडले उनको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत जनाएको छ ।
सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारवाहीको माग गरेको छ । ढकाल खतरा मुक्त रहेको सेनाले जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा