सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत रहेको रिलायन्स इन्टरनेसनल एकेडेमी चाबहिलले आरइएन विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव–२०२५ को आयोजना गरेको छ ।
आजदेखि ३ गते गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीमा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिने छन् ।
यो प्रदर्शनीमार्फत करिब ५००० विद्यार्थीहरू लाभान्वित हुने आयोजकहरूको अपेक्षा छ ।
विज्ञान, सूचना प्रविधि, कला, साहित्य र अनुसन्धानमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइ उपलब्ध गराउनु यसको प्रमुख उद्देश्य हो ।
प्रमुख आकर्षणहरूः
कस्तुरी मृगको संरक्षण र दिगो व्यवस्थापन, तितलीहरूको संसार (फोटो ग्यालरी र स्लाइड प्रस्तुति) , स्मार्ट सिटीः सौर्य तथा वायु ऊर्जा उपयोग गरेर ३ डि मोडल निर्माण, ज्वालामुखी विस्फोटको प्रस्तुति र यसको प्रभावहरू र स्मार्ट सिँचाइ प्रणालीको प्रदर्शन ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा