सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।
नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।
यस कम्पनीद्वारा सञ्चालित ईलेक्ट्रिक स्कुटरमा मुख्यतया पाँच विशेषता रहेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।
काठमाडौँ । निरञ्जनी अखाडाले एक लाख नागा सन्यासी बनाएको दाबी गरेको छ । आखाडाका आचार्य महामंडलेश्वर स्वामी कैलाशानन्द गिरीले हरिद्वार कुम्भ २०२१ मा २२ देखि २७ वैशाखसम्म... विस्तृतमा