सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो ।तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलार्द्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा