सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौं अधिवेसनको पाँचौं बैठक आज बस्दै छ।
मंगलबा दिउँसो १ बजे बस्न लागेको बैठकमा प्रदेश सभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा बोल्ने सम्भावीत कार्यसूचीमा रहेको छ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने समेत कार्यसूची छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा